हाम्रो सहकारीमा आवद्ध सम्पूर्ण शेयरसदस्यहरुलाई संस्थाले उपलब्ध गराउने
सेवाहरु विभिन्न किसिमका कार्यक्रमहरु संस्थाले गरेको उपलब्धीहरु लगायत
संस्थाका विभिन्न क्रियाकलापको विषयमा जानकारी गराउनु हाम्रो अनिवार्य
दायित्व हो । आवश्यक सुचनाहरु पत्र मार्फत इमेल फ्याक्स टेलिफोन सेवा
मोबाइल बैंकिङ्ग लगायतका माध्यमबाट उपलब्ध गराउँदै आएका छौं । यसका
अतिरिक्त सदस्यहरुको माग बमोजिम निकट भविष्यमा संस्थाको मुख्य कार्यालय
पुल्चोक र सदस्य सुविधा काउण्टर चाबहिलमा ATM सेवा सुरुवात गर्न लागिएको
व्यहोरा समेत अवगत गराउन चाहन्छौं ।