Customer Service : ५४४६१८०, ५४०९०१२, ५४०९१०१, ५४३२८५५

संस्थागत सामाजिक उत्तरदायित्व

संस्थाले प्रत्येक वर्ष सहकारीको मुल मर्म भावना र उद्देश्य अनुसार विभिन्न किसिमका सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले गरेका कार्यहरुमा निम्नानुसार रहेका छन ।

  • लालीगुराँस हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. लाई निःशुल्क स्वास्थ्य शिविर संचालनको लागि भौतिक सामग्री वितरण
  • विभिन्न संघ, संस्था, समितिहरू  विभिन्न कार्यक्रम संचालन गर्न भौतिक सामग्री वितरण ।
  • संस्थाका जेहेन्दार तथा लगनशील शेयरसदस्य तथा शेयरसदस्यका छोराछोरीहरु (प्रविन बराल, पुजा बराल, सिद्धार्थ शाक्य, आभुषण भुजेल, कविना माली, ऋतु चौधरी, सीज माया घर्ती, सोनिका थापा) लाई स्कूल तथा कलेजमा अध्ययनको लागि छात्रवृत्ति उपलब्ध गराईएको ।
  • श्री लालीगुराँस राष्ट्रिय उच्च मा.वि. मा ९ जना जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराईएको ।


Contact

ललितपुर जिल्ला , ललितपुर महानगरपालिका
Ward No. - ३, पुल्चोक
Phone No. ५४४६१८०, ५४०९०१२, ५४०९१०१, ५४३२८५५
Fax : ५४५४८८१
P.O.Box - ८९७५, इ.पि.सी. २४४३
info@shreelaligurans.coop.np
Location : Click Here