Customer Service : ५४४६१८०, ५४०९०१२, ५४०९१०१, ५४३२८५५

भावि कार्य योजना

संस्थाको बहुउद्देश्यीय योजना अनुसार हामीले तपशिल विवरणमा उल्लेखित कार्यहरु क्रमशः संचालन गर्दै जाने लक्ष्य लिएको व्यहोरा अवगत गराउँदछौं ।

  • काठमाण्डौं जिल्लाको थप २ स्थानमा सदस्य सुविधा काउण्टर संचालन गर्ने ।
  • चितवन जिल्लामा बृहत कृषि परियोजना संचालन भई सकेको ।
  • सहकारी क्षेत्रको सुदृढीकरणको लागि सम्बन्धित निकायमा दबाबमुलक तथा रचनात्मक भूमिका निर्वाह गर्ने ।
  • कर्जा लगानीमा गुणस्तरीय सेवाहरु उपलब्ध गराउने र निक्षेप संकलनमा नयाँ नयाँ योजनाहरु ल्याउने ।
  • सदस्यहरुलाई उपलब्ध गराउने सेवा तथा सुविधाहरुमा थप विस्तार गर्ने ।
  • संस्थाको मुख्य कार्यालय ललितपुर–३ पुल्चोक र सदस्य सुविधा काउण्टर काठमाण्डौ–७ चाबहिलमा निकट भविष्यमा ब्त्ः सेवा संचालन गर्ने ।
  • संस्थागत सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility) सम्बन्धी कार्यहरुलाई थप प्रभावकारी रुपमा संचालन गर्ने ।
  • शेयरसदस्यहरुलाई सहकारी शिक्षा सम्बन्धी तालिम दिने ।
  • अन्तर सहकारी सम्बन्धलाई थप विस्तार गर्ने ।
  • हाम्रो सहकारीलाई नेपालको सहकारी आन्दोलनको नमुना सहकारीको रुपमा स्थापित गर्ने ।


Contact

ललितपुर जिल्ला , ललितपुर महानगरपालिका
Ward No. - ३, पुल्चोक
Phone No. ५४४६१८०, ५४०९०१२, ५४०९१०१, ५४३२८५५
Fax : ५४५४८८१
P.O.Box - ८९७५, इ.पि.सी. २४४३
info@shreelaligurans.coop.np
Location : Click Here