Customer Service : ५४४६१८०, ५४०९०१२, ५४०९१०१, ५४३२८५५

निक्षेप सुविधा

निक्षेप संकलनमा प्रदान गरिने ब्याजदर

मिति २०८० /०५/१५ गतेदेखि परिवर्तन भएको ब्याजदर


(क) श्री लालीगुराँस आवधिक निक्षेप खाता

अवधि

१/१ महिनामा ब्याज लिंदा

३/३ महिनामा ब्याज लिंदा

६/६ महिनामा ब्याज लिंदा

१/१ वर्षमा ब्याज लिंदा

साँवा ब्याज एकमुष्ठ लिंदा

६ महिना

-
-
- - ११%

१ वर्ष

११% ११.२५% - - १२%

२ वर्ष

१२%
१२.२५%
--१३%
३ वर्ष
-
-
---

(ख) श्री लालीगुराँस जेष्ठ नागरिक आवधिक निक्षेप खाता

अवधि

१/१ महिनामा ब्याज लिंदा

३/३ महिनामा ब्याज लिंदा

६/६ महिनामा ब्याज लिंदा

१/१ वर्षमा ब्याज लिंदा

साँवा ब्याज एकमुष्ठ लिंदा

१ वर्ष

११%
११.२५%
- - १२%

२ वर्ष

१२%
१२.२५%
--१३%

विशेष व्यवस्थाः यस खातामा १ महिनाको थप ब्याज प्रत्येक वर्षको दशैंमा उपलब्ध गराईने छ । साथै सदस्यहरुलाई लालीगुराँस हस्पिटल प्रा.लि. मा २५% सम्म छुट सुविधा प्रदान गरिएको छ । 

(ग)  श्री लालीगुराँस विशेष (अग्रीम ब्याज भुक्तानी) आवधिक निक्षेप खाता  

ब्याजदर प्रतिशत

कैफियत

११%

न्यूनतम रू १,००,०००/- (एक लाख) देखि मुद्दती खाता संचालन गर्न सकिने,  समयावधी १ वर्ष र अग्रीम रूपमा ब्याज भुक्तानी गरिने ।

(घ) श्री लालीगुराँस अवधि क्रमिक बचत खाता

अवधि

६ महिना

१ वर्ष

२ वर्ष देखि ५ वर्ष सम्म

 ब्याजदर ६% ६.५% ७%

() श्री लालीगुराँस साधारण बचत खाता

ब्याजदर प्रतिशत

कैफियत

४% देखि ६%  
 दैनिक माैज्दातमा ब्याज हिसाब हुने तथा त्रैमासिक रूपमा ब्याज पूँजीकृत गरिने ।

 साधारण बचत खातामा प्रदान गरिने ब्याजदर

सि.नं.

निक्षेप मौज्दात(रु.)

ब्याजदर

१. शुन्य माैज्दात ०%
२. १०,०००/- सम्म०%
३. १०,००१/- देखि १,००,०००/-
४%
४. १०,०००/- देखि ५,००,०००/-
४.५%
५. ५,००,००१/- देखि १५,००,०००/-
५%
६. १५,००,००१/- देखि ५०,००,०००/-
५.५%
७. ५०,००,००१/- भन्दा माथि
६%

(छ) श्री लालीगुराँस संस्थागत बचत खाता

संस्थागत बचत खाताकाे ब्याजदर ५%

(संस्थागत खातामा खातामा प्रदान गरिने ब्याजदर विषेश गरी सहकारी संस्थाहरूलाई)

(ज) श्री लालीगुराँस अनिवार्य बचत खाता

समयावधी

मासिक किस्ता रकम (रू)

जम्मा हने रकम (रू)

भक्तानी रकम (रू)

३ वर्ष२,०००/-
७२,०००/-
८८,०००/-
३ वर्ष३,०००/-
१,०८,०००/-
१,३२,०००/-
 ३ वर्ष  ५,०००/-  १,८०,०००/-  २,२०,०००/-
 ३ वर्ष
 १०,०००/-  ३,६०,०००/-  ४,४०,०००/-
  ३ वर्ष  १५,०००/-  ५,४०,०००/-  ६,६०,०००/-
३ वर्ष
२०,०००/-
 ७,२०,०००/-
 ८,८०,०००/-
  ३ वर्ष  २५,०००/-  ९,००,०००/-  ११,००,०००/-

अनिवार्य बचत खाता संचालन सम्बन्धी सामान्य जानकारीः

  • यस खातालाई साधारण बचत खातासँग लिंक गरिएको हुँदा, मासिक रुपमा जम्मा हुने किस्ता रकम स्वत साधारण बचत खाताबाट रकमान्तर हुनेछ ।
  • यस खाता तोकिएको समयावधी पुर्व बन्द गर्न पाईने छैन । यदि विशेष कारणवस बन्द गर्नु परेमा जम्मा रकममा २% सेवा शुल्क कट्टा गरिनेछ भने, ब्याज उपलब्ध गराईने छैन ।


Contact

ललितपुर जिल्ला , ललितपुर महानगरपालिका
Ward No. - ३, पुल्चोक
Phone No. ५४४६१८०, ५४०९०१२, ५४०९१०१, ५४३२८५५
Fax : ५४५४८८१
P.O.Box - ८९७५, इ.पि.सी. २४४३
info@shreelaligurans.coop.np
Location : Click Here