संस्थाको कूल अधिकृत पूँजी रु.१,५०,००,००,०००/- (एक अर्ब पचास करोड) रहेको छ । जसलाई कूल रु.१,०००/- (एक हजार) का दरले जम्मा रु.१५,००,०००/- (पन्ध्र लाख मात्र) थान शेयरमा विभाजन गरिएको छ । संस्थाको जारी पूँजी रु.१,००,००,००,०००/- (एक अर्ब मात्र) रहेको छ । संस्थाको वर्तमान चुक्ता पूँजी (जगेडा कोष बाहेक) रु.४०,००,००,०००/- (चालिस करोड मात्र) रहेको छ, जसलाई रु.१,०००/- (एक हजार) का दरले रु.४,००,०००/- (चार लाख मात्र) थान शेयरमा विभाजन गरिएको छ ।