Customer Service : ५४४६१८०, ५४०९०१२, ५४०९१०१, ५४३२८५५

रक्तदान कार्यक्रम ०७७

Posted Date : 2020-09-24

रक्तदान कार्यक्रम ०७७

“रक्तदान जीवनदान”

यस संस्था कारोबार संचालन गरेको २१औं वर्ष पुरा गरी मिति २०७७/०६/१५ गतेदेखि २२औं वर्षमा प्रवेश गर्न लागेको अवसरमा तपशिल विवरणमा उल्लेखित मिति, समय तथा स्थानमा रक्तदान कार्यक्रम संचालन गर्न लागेको हुँदा, ईच्छुक सदस्य महानभावहरुको उपस्थितको लागि हार्दिक अनुरोध गर्दछौं ।

तपशिल

मितिः २०७७/०६/१५ गते (1st October 2020)

समयः १०ः०० बजे उप्रन्त

स्थानः श्री लालीगुराँस राष्ट्रिय उच्च मा.वि. (कलेज), काठमाण्डौं–३१, शंखमुल । 


नोटः रक्तदान गर्न ईच्छुक सदस्यहरुले आफनो नामावली यस संस्थाको कार्यालयमा दर्ता गराउन सक्नुहुनेछ ।


सुरेन्द्र भण्डारी

प्रमुख कार्यकारी अधिकृत


विस्तृत जानकारीको लागिः–

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि.

मुख्य कार्यालयः ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं. ३, पुल्चोक ।

फोन नं. ५५४६१८०, ५००९०१२, ५००९१०१, ५५३२८५५



Contact

ललितपुर जिल्ला , ललितपुर महानगरपालिका
Ward No. - ३, पुल्चोक
Phone No. ५४४६१८०, ५४०९०१२, ५४०९१०१, ५४३२८५५
Fax : ५४५४८८१
P.O.Box - ८९७५, इ.पि.सी. २४४३
info@shreelaligurans.coop.np
Location : Click Here