Customer Service : ५४४६१८०, ५४०९०१२, ५४०९१०१, ५४३२८५५

आवश्यकता - आई.टि. अधिकृत

Posted Date : 2022-02-27

आवश्यकता - आई.टि. अधिकृत
यस संस्थाको लागि तपशिल विवरणमा उल्लेखित योग्यता भएकाे १ जना आई.टि. अधिकृत आवश्यकता परेको हुँदा, आवेदन दिन ईच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले ७ दिन (मिति २०७८ साल फाल्गुण २३ गते) भित्र यस संस्थाको मुख्य कार्यालयमा सम्पर्क राख्नुहुन सुचित गरिन्छ । शैक्षिक योग्यताः मान्यता प्राप्त शैक्षिक संस्थाबाट सूचना प्रविधि, वा सूचना व्यवस्थापन वा कम्प्यूटर साइन्स/आई.टि. वा कम्प्यूटर ईन्जीनियरिङ्ग विषयमा न्यूनतम स्नातक तह उत्र्तीण गरेको, अनुभवः सम्बन्धित पदमा कम्तिमा तीन (३) वर्षको कार्य अनुभव प्राप्त आवेदकलाई विशेष ग्राह्यता दिईनेछ । उमेरः २५ वर्ष देखि ४० वर्षसम्म आवेदकले आफ्नो व्यक्तीगत विवरण (CV) का साथ हाल सालै खिचेको पासर्पाेट साईजको रंगिन फोटो २ प्रति, नागरिकता र सम्बन्धित योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि प्रमाणित गरी पेश गर्नुपर्नेछ । साथै SHORT LIST मा छनौट भएका आवेदकहरूलाई मात्र परिक्षामा सहभागी गराईनेछ । परिक्षाको किसिमः अन्तर्वार्ता


Contact

ललितपुर जिल्ला , ललितपुर महानगरपालिका
Ward No. - ३, पुल्चोक
Phone No. ५४४६१८०, ५४०९०१२, ५४०९१०१, ५४३२८५५
Fax : ५४५४८८१
P.O.Box - ८९७५, इ.पि.सी. २४४३
info@shreelaligurans.coop.np
Location : Click Here