Customer Service : ५४४६१८०, ५४०९०१२, ५४०९१०१, ५४३२८५५

नतिजा प्रकाशन सम्बन्धी सूचना ।

Posted Date : 2019-05-16

नतिजा प्रकाशन सम्बन्धी सूचना ।

यस संस्थामा रिक्त रहेको कर्मचारीहरुको पदपुर्ति गर्नको लागि मिति २०७६/०२/०६ गते प्रथम पटक र मिति २०७६/०२/१६ गते दोश्रो पटक कान्तिपुर राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरेको कर्मचारी आवश्यकता सम्बन्धी विज्ञापन अनुसार, लिखित परिक्षामा उर्तीण भएका २२ जना आवेदकहरुलाई अन्तर्वार्ता तथा प्रयोगात्मक परिक्षामा सहभागी गराईएकोमा कर्मचारी छनौट उप–समितिको मिति २०७६/०२/२२ गतेकाे सिफारिस बमोजिम संचालक समितिको मिति २०७६/०२/३० गते बसेको बैठकको निर्णय अनुसार छनौट उम्मेदवारहरुको नतिजा प्रकाशित गरिएको छ ।

सुरेन्द्र भण्डारी, प्रमुख कार्यकारी निर्देशक

मिति २०७६/०३/०१ गते‍



Contact

ललितपुर जिल्ला , ललितपुर महानगरपालिका
Ward No. - ३, पुल्चोक
Phone No. ५४४६१८०, ५४०९०१२, ५४०९१०१, ५४३२८५५
Fax : ५४५४८८१
P.O.Box - ८९७५, इ.पि.सी. २४४३
info@shreelaligurans.coop.np
Location : Click Here